अब यसरी हुने छ ट्रायल, के गर्ने / के नगर्ने (हेर्नुस यातायात नयाँ निर्देशिकाको पूर्णपाठ)

आगामी जेठ महिनादेखि सवारी अनुमति पत्रको प्रयोगात्मक (ट्रायल) परिक्षा परिवर्तन हुँदै छ । यातायात व्यवस्था विभागले झन्भटिलो ट्रायल परिक्षालाई सरलिकृत गर्ने गरी यस्तो प्रक्रिया अपनाउन लागेको हो ।
खासगरी दुई पाग्रे र चार पाग्रे मझौला सवारीका लागी यातायात विभागले यस्तो नयाँ निर्देशिका ल्याएको हो । जेठबाट मात्र लागू हुने नयाँ नियम सबैले जान्नु आवश्यक हुन्छ ।
पछिल्लो समय सवारीलाइसेन्स सबैजसोका लागी आवश्यक नै भइसकेको छ । नयाँ नियम लागू हुन एक महिना मात्रै बाँकी छ । त्यसैले नयाँ नियम र अब ट्रायल कसरी दिने र के गर्ने/ के नगर्ने भन्ने बिषयमा जानकारी दिदै छौं ।
हेर्नुस सवारी चालक अनुमति पत्र परिक्षाको नयाँ निर्देशिका
थप जानकारीको लागी यहाँ क्लीक गर्नुहोस्
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सवारी अनुमति पत्रको प्रयोगात्मक (ट्रायल) परिक्षा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्