Techie IT
शुक्रबार, वैशाख २६,२०८२

राष्ट्रिय अनुसन्धान विभागमा जागिर खुल्यो, (विज्ञापनसहित)


काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राष्ट्रिय अनुसन्धान विभागले अनुसन्धान अधिकृत, अनुसन्धान सहायक र सहायक सूचक पदको लागि दरखास्त आह्वान गरेको छ ।

रिक्त रहेका अनुसन्धान अधिकृत, अनुसन्धान सहायक र सहायक सूचक पदमा समावेशी सिद्धान्त अनुरुप खुल्ला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि २०७७ चैत ८ गते बसेका अनुसन्धान अधिकृत, अनुसन्धान सहायक र सहायक सूचक पदको छनौट समितिको बैठकले गरेको निर्णयअनुसार दरखास्त आह्वान गरेको हो । विभागले १ सय ४ जना विभिन्न पदका लागि माग गरेको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #राष्ट्रिय अनुसन्धान विभाग


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:16 am6:43 pm +0545