Techie IT
बिहीबार, वैशाख २५,२०८२

आगामी वर्ष २०७८मा थप चार दिन सार्वजनिक विदा दिने सरकारको निर्णय

कहिले कहिले त ?हेर्नुहोस् (सूचिसहित )


सीता पौडेल

काठमाडौं ।सरकारले आगामी वर्ष २०७८ मा थप चार दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । मन्त्रि परिषदको बुधबार बसेको बैठकले गृहमन्त्रालयको प्रस्तावलाई स्वीकार गदै सो निर्णय गरेको गृहमन्त्रालयले बताएको छ ।

सोमबार राजपत्रमा सूचना प्रकाशित  गदै रसरकारले थप विदाका सूचि सार्वजनिक गरेको हो ।

( हेर्नुहोस् सूचिसहित)

 

 

 

 


क्याटेगोरी : समाचार
ट्याग : ##२०७८मा थप चार दिन सार्वजनिक विदा, #breaking


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:17 am6:42 pm +0545