नेपाली कांग्रेसका नेता नवीन्द्रराजको उपचारमा १० लाख दिने सरकारको निर्णय
उपप्रधानमन्त्री ईश्वर पोखरेलले नर्भिक पुगेर सहयोगबारे परिवारलाई जाकारी गराए

काठमाडौं । गत फागुन १४ मा मस्तिष्कघात भएपछि उपचार गराइरहेका नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको उपचारका लागि सरकारले आर्थिक सहयोग स्वरुप रू १० लाख दिने निर्णय गरेको छ ।मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले सो निर्णय गरेको थियो ।
नेता जोशीलाई थापाथली स्थित नर्भीक इन्टरनेशनल हस्पिटलमा राजिब झालगायत चिकित्सक टोलीले भेन्टिलेटरमा राखेर उपचार गदै आइरहेएको अस्पतालले बताएको छ। । शुक्रबार विहानै नेपाल सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलले उपचाररत जोशीको स्वास्थ्य अवस्था बुझ्दै परिवारका सदस्यहरुलाई सहयोगबारे जानकारी गराएका छन् ।
सुरुका केही दिनमा उनको अवस्थामा सुधार देखिएसँगै भेन्टिलेटरबाट बाहिर निकालिएको थियो । तर, स्वास्थ्य अवस्था पुनः बिग्रिएपछि भेन्टिलेटरमै राखेर उपचार जारी राखिएको अस्पतालले बताएको छ ।
जोशीको अहिलेको अवस्था पनि गम्भीर रहेको उपचारमा संलग्न वरिष्ठ न्यूरो सर्जन डा. राजीव झाले बताएका छन् ।सदस्यहरुलाई सहयोगबारे जानकारी गराएका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : ##नवीन्द्रराजको उपचारमा १० लाख दिने सरकारको निर्णय, #breaking
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्