Techie IT
बिहीबार, वैशाख २५,२०८२

बादलसहित २३ जना माओवादी नेता बने एमालेको केन्द्रीय सदस्य ,महासचिवबाहेक सबै पदाधिकारी खारेज


काठमाडौँ, २८ फागुन । नेकपाले एमालेले रामबहादुर थापा ‘बादल’ सहित २३ माओवादी नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।

शुक्रबार बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै, बैठकले नेता प्रदीप ज्ञवालीलाई प्रवक्ताको जिम्मेवारी दिएको छ ।

माओवादीसँग एकता गर्दा मनोनित ४२ जना नेताहरु स्वतः केन्द्रीय सदस्य भएका हुन् ।

यससँगै एमालेमा केन्द्रीय सदस्यहरुको संख्या २६४ पुगेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बादल ओली


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Partly Cloudy
5:17 am6:42 pm +0545