किवानिस ह्यापि नेपालद्धारा भुकम्पबाट बिस्तापित २१ बालबालिकालाई न्यानो कपडा एवं खाध्यान बितरण
काठमाडौं । राजधानिको गोकणेश्वर नगरपालिकामा अवस्थित सुन्दरीजलमा न्यानो कपडा वितरण गरिएको छ ।
किवानिस ह्यापि नेपालले भुकम्पबाट बिस्तापित भई आर्थिक अवस्था कमजोर भएका गरिब २१ जना बालबालिकाहरु लाई चिसोबाट जोगाउन न्यानो कपडा एवं खाध्यान बितरण गरेको हो ।
चिसोको समयमा ओढ्ने न्यानो कपडा , खाध्यन्न , ग्याँस चुलो लयागतका अतिआबश्यक साम्राग्री लव प्रसाद सुधार संघको बाल गृहमा बस्ने बालबालिकाहरुलाई बितरण गरिएको अध्यक्ष भास्कर राज पन्तले बताए ।
सो कार्यक्रममा समाजसेवी प्रमिला लामिछाने , किवानिस ह्यापि नेपालका डि«स्टिक गभर्नर मोहोन लम्साल लगायतको सहभागी रहेको थियो ।
यसै बिच समाजसेवी प्रमिला लामिछानेले विभिन्न संघ संस्था, व्यक्तिहरूको सहयोगमा बिभिन्न सामाजिक काम संचालन गर्दे आएको बताए ।
न्यानो कपडा पाएपछि लव प्रसाद सुधार संघको बालगृहमा बस्ने बालबालिकाहरु खुशी भएका छन्।
क्याटेगोरी : समाचार
ट्याग : #किवानिस ह्यापि नेपाल, #न्यानो कपडा एवं खाध्यान बितरण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्