बिद्युतचोकमा ट्रिपरले मोटरसाइकललाइ ठक्कर दियो : चालक गम्भीर घाइते
चितवन । पुर्वी चितवनको रत्ननगर नगरपालिका ३ बिद्युत चोकमा ट्रिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक जना गम्भीर घाइते भएका छन् ।
आज दिउँसो पौने ४ बजेको समयमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ना ६ ख २३९८ नम्बरको ट्रिपरको ठक्करबाट बिपरित दिशातर्फ आउँदै गरेको बा ४१ प ८६४३ नम्बरको मोटरसाइकललाइ ठक्कर दिदा नुवाकोट बस्ने अन्दाजी बर्ष २५ / २६ को मोटरसाइकल चालक सुकबहादुर तामाङको गम्भीर घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
मोटरसाइकललाइ ठक्कर दिने ट्रिपर र त्यसको चालक इलाका प्रहरी कार्यालय रत्ननगरको नियन्त्रणमा रहेको जनाइएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्