कोरोना संक्रमणबाट रत्ननगरमा एक बृद्वाको मृत्यु
चितवनको रत्ननगरमा एक बृद्वाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वर्डा नम्बर २ टाँडी निवासी ७८ बर्षिया बृद्धा रहेको अस्पताल स्रोतले जनाएको छ ।
दमको समस्याले मंगलबार अस्पतालमा भर्ना भएकी बृद्वको बुधबार दिउँसो उपचारको क्रममा कोभिड सघन उपचार कक्षमा मृत्यु भएको थियो । उपचारकै क्रम्मा मृत्यु भएपछि आज बिहान उनको चितवन मेडिकल कलेजमा स्वाव परिक्षण गर्दा (कोभिड १९) पोजिटिभ देखिएको हो । उनको शवलाई अस्पतालमै राखिएको छ । यो संगै चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ भने संक्रमितको संख्या एक हजार एक सय ५५ नाघेको छ ।
क्याटेगोरी : विशेष, समाचार, स्वास्थ्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्