काठमाडौं उपत्यकाका ४०८ जनामा कोरोना संक्रमण
शनिबार थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका ४०८ जना रहेका छन् । संक्रमितमध्ये काठमाडौंका ३२६, ललितपुरका ३७ र भक्तपुरका ४५ जना हुन् ।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोना निको भई डिस्चार्ज हुनेको संख्या एक हजार ५६६ जना रहेको छ । हालसम्म देशभरमा कुल २७ हजार १२७ जना कोरोना मुक्त भइसकेका छन् ।
गत २४ घण्टामा १२ हजार ४७३ पीसीआर परीक्षण भएको छ । यसरी अहिलेसम्म देशभरमा सात लाख ५७ हजार ९६३ परीक्षण भइसकेको छ ।
शनिबार थप एक हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कोरोना संक्रमण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्