पर्यटकीय सम्पदाका रूपमा विकास हुँदै शान्तिधाम (फोटोफिचर)
काठमाडौँको उत्तरपश्चिममा रहेको तारकेश्वर नगरपालिकामा बृहत शान्तिधाम रहेको छ । तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीको उच्च भागमा निर्माण भएको यस स्थानबाट उपत्यकाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । काभ्रेस्थलीमा नवनिर्माण भएको बृहत शान्तिधामलाई महत्वपूर्ण धार्मिक तथा पर्यटकीय सम्पदाका रूपमा पनि लिन सकिन्छ । ऐतिहासिक सम्पदाको प्रचार गर्न सकेमा नगरको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने सरोकारवाला बताउँछन् ।
शान्त खुल्ला प्राकृतिक एवं धार्मीक महत्व रहेको शान्ति धाम पछिल्लो समय हाईकिङ्गमा समेत प्रख्यात छ ।
तस्विर : पूजन अधिकारी










क्याटेगोरी : समाचार
ट्याग : #breaking, #तारकेश्वर नगरपालिका, #शान्तिधाम
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्