नेकपा नेतृ एवं प्रदेश उपसभामुख राधिका तामाङलाई कोरोना संक्रमण पुष्टि
हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रस्थित प्रादेशिक प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा वाग्मती प्रदेशका उपसभामुख राधिका तामाङ लाई कोरोना संक्रमणको पुष्टि भएको छ ।
नुवाकोट दुप्चेश्वर ६ का वडाअध्यक्षको संक्रमण पुष्टिपछि गरिएको कन्ट्याक ट्रेसिङका आधारमा गरिएको परिक्षणमा सोमबार उनी सहित छोरालाई पनि कोरोना भाईरसको संक्रमण देखिएको हो। उहाँसहित सचिवालयका ६ जनामा गरिएको परिक्षणमा २ जनाको कोरोना संक्रमणको पुष्टि भएको उपसभामुखका स्वकीय सचिवले बताउनु भएको छ।
होम क्वारेन्टिनमा बसेका उहाँहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
क्याटेगोरी : समाचार
ट्याग : #corona update
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्