काठमाडौंमा हालसम्मकै धेरै संक्रमित ,संक्रमित संख्या २१ हजार ७५०
बितेको २४ घण्टामा काठमान्डौ उपत्यकामा थप ८७ जना व्यक्तिमा कोरोना भाईरसको संक्रमण देखिएको छ।
बिहीबार थप ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २१ हजार ७५० पुगेको छ जसमध्ये सक्रिय संक्रमित ६ हजार २९६ जना रहेका छन्।
संक्रमितमध्ये काठमाडौंका ७६ जना, ललितपुरका नौ जना र भक्तपुरका एक जना रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना निको भई डिस्चार्ज हुनेको संख्या २३३ रहेको छ। हालसम्म कोरोना मुक्त हुनेको कुल संख्या १५ हजार ३८९ रहेको छ।
क्याटेगोरी : समाचार
ट्याग : #corona update, #कोरोना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्