Techie IT
शुक्रबार, मंसीर २१,२०८१

कोरोना संक्रमित भेटिएपछि बुढानिलकण्ठमा २९ जनाको स्वाव संकलन


बूढानीलकण्ठ नगरपालिका वडा नं। ७ का ४७ बर्षिय पुरुषलाई कोरोना संक्रमण देखिएपछि उनको परिवारका सदस्य सहित सम्पर्कमा रहेका ४ महिला र ८ पुरुष गरि १२ जनाको परिक्षणको लागी स्वाब संकलन गरिएको छ।

त्यस्तै बूढानीलकण्ठ ३ बसपार्क नजिकैका एक २३ बर्षिय युवालाई पनि कोरोना संक्रमण देखिएपछि संभावित ६ जना महिला सहित ११ जना पुरुष गरि १७ जनाको स्वाव संकलन गरिएको छ।

दुवै स्थानको गरि २९ जनाको संकलन गरिएको स्वाव कोरोना जाँचको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाईएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #स्वाव संकलन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
11°
Mist
6:39 am5:09 pm +0545