खड्काको अध्यक्षतामा संखुवासभामा नेपाल केम्पो खुकुरी मार्शल आर्ट्स संघ गठन
संखुवासभामा नेपाल केम्पो खुकुरी मार्शल आर्ट्श संघ गठन भएको छ । ध्रुब खड्काको अध्यक्षतामा ११ सदस्यि नेपाल केम्पो खुकुरी मार्शल आर्ट्श संघ गठन भएको हो । समितिको उपाध्यक्षमा हिलजोन्सन राई, सचिवमा कमल मगर, सहसचिवमा कमल आलेमगर, कोषाध्यक्षमा भाईचुङ्ग शेर्पा रहेका छन् । त्यस्तै सदस्यहरुमा आशिष तामाङ्ग, विपिन गुरुङ्ग, विजय राई, डिल्ली याम्फू, डिल्लीहाङ्ग याम्फु, नवराज कटुवाल र नवीन कार्की रहेका छन् । अध्यक्ष खड्काका अनुसार संखुवासभाका लागि यो खेल नयाँ हो । निकट भविष्यमा यो खेललाई निरन्तरता दिने र प्रतियोगिता गर्ने पनि खड्काले बताए ।
नेपाल केम्पो खुकुरी आर्ट्श संघ प्रदेश १ का सदस्य सागर घिमिरेको प्रमुख आतिथ्यता र नेपाल पत्रकार महासंघका अध्यक्ष इन्द्र कुमार गिरीको विशिष्ट आतिथ्यतामा जिल्ला समिति गठन भएको थियो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्