राई दम्पतीद्धारा एक महिनाको घरभाडा छुट
काठमाडौँ, २३ असार ः लतिलपुरका नखीपोटका अनन्त राई र अरुणा राईले एक महिनाको घरभाडा छुट दिएका छन् ।
उनीहरुले कोरोना भाइरसको कारणले चैत महिनाको भाडा रु २० हजार छुट गरेको हुन् ।
शिक्षक पेशामा आवद्ध राईले कोरोना भाइरसको कारणले समस्या परेको भन्दै आफ्नो घरमा बस्नेलाई घर भाडा छुट दिएका हुन् ।
सरकारले एक महिनाको घरभाडा छुट दिने निर्णय गरेकोले आफूले सोही अनुसार छुट दिएको उनीहरुले बताएका छन् ।
यसअघि पनि काठमाडौका केही घरवेटीले कोरोना भाइरसले घरभाडामा बस्ने मानिसको आम्दानी नभएको भन्दै घर भाडा छुट दिइरहेका छन् ।
घरभाडा छुटसंगै त्यहाँ बस्नेलाई राहत भएको छ । काठमाडौको कोठामा बस्नेलाई घरवेटीले कोरोनाको कारणले घरभाडा छुट दिइरहेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #घरभाडा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्