काठमाडौँ उपत्यकामा थप १४ जना कोरोना संक्रमित
काठमाडौँ । काठमाडौँ उपत्यकामा थप १४ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले काठमाडौँ जिल्लामा ७ पुरुष, महिला ५ सहित १२ जना, ललितपुरमा एक पुरूष र भक्तपुरमा एक महिलामा कोरोना भाइरस पुष्टि भएको जानकारी दिएका हुन् ।
त्यस्तै, डा. गौतमले नेपालमा थप ३१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । यससँगै सङ्क्रमितको सङ्ख्या मंगलबार १३ हजार ५६४ पुगेको छ ।
त्यस्तै पछिल्लो समय थप ६० डिस्चार्ज भएका छन् । योसँगै निको हुने ३ हजार १९८ पुगेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कोरोना संक्रमित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्