Techie IT
मंगलबार, वैशाख ३०,२०८२

संखुवासभामा थप ३ जनामा कोरोना पोजेटिभ


संखुवासभाको पिलुवा क्वारेन्टिनमा बसेका ३ जनामा कोरोना पोजेटिभ देखिएको छ । स्वास्थ्य कार्यालय संखुवासभाका अनुसार उनीहरुमा पिसीआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।

उनीहरु केही दिन अघि भारत, कुबेत र साउदीबाट आएका थिए । स्वासथ्य कार्यालयका सूचना अधिकारी रोशन श्रेष्ठका अनुसार चैनपुर नगरपालिकाका २ जना र धर्मदेवी नगरपालिकाका १ जना हुन् । उनीहरु पुरुष हुन् । विदेशबाट आएपछि उनीहरु पिलुवामा भएको क्वारेन्टिनमै बस्दै आएका थिए ।


क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
5:13 am6:46 pm +0545