सूर्याचौरमा हिउँ परेपछि पर्यटकको ओइरो

शुक्रबार बिहान एकै छिन घाम झुल्किए पनि त्यसपछि पुनःपरेको वर्षासँगैको हिमपातले पर्यटकीय क्षेत्र सूर्यचौर देखि चन्द्रागीरीसम्म आन्तरिक पर्यटकको ओइरो लागेको छ ।
दिउँसो १२ बजेदेखि हिउँ पर्न थालेपछि पर्यटकीय सूर्याचौरमा २ बजेपछि आन्तरिक पर्यटकको ओइरो लागेको हो ।
कोरोनाले थलापरेको पर्यटकीय क्षेत्रमा हिउँले रौनक बढाएको छ, व्यवसायमा आशा पलाएको छ, आज हिउँ पर्न थालेपछि अचानक पर्यटकको आगमन बढेको छ, पर्यटक हिउँमा रमाएर धेरै पर्यटक बास बस्ने गरी आउँदा हामी खुसी भएका छौँ । सूर्याचौरकी होटलब्यवसाय कमला तामाङ्गले बताउनु भयो ।
शिवपुरीका सबै डाँडा हिउँले सेताम्मे भएका छन् ।
हिउँ परेपछि पर्यटकीय क्षेत्र नगरकोटमा हिउँ खेल्न जाने र रमाउने आन्तरिक पर्यटकको ओइरो लागेको छ ।
क्याटेगोरी : स्थानीय
ट्याग : #सूर्याचोरमा हिउँ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्