को को बने एमाले बुढानिलकण्ठ शाखा कमिटीको इन्चार्ज ?
नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीको पहिलो बैठकले विभिन्न शाखा र जनसंगठनहरुको इन्चार्ज तोकेको छ।
बुढानिलकण्ठ नगरपालिका वडा -१३ चुनिखेलको सार पार्टी प्यालेसमा आयोजना गरिएको बैठकले नगरका १३ वटा वडाका इन्चार्ज तोक्नुका साथै विभिन्न जनसंगठनहरुको लागि इन्चार्ज तोकको हो।
नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य तथा विदेश विभाग प्रमुख डा. राजन भट्टराईको प्रमुख अतिथि , केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला कमिटी अध्यक्ष कृष्ण राई , केन्द्रीय सदस्य तथा काठमाडौं सह इन्चार्ज नारायण सिलवाल , जिल्ला सचिव दिपक निरौला, क्षेत्रीय संयोजक तेज ढकाल , जिल्ला सदस्यहरु संगम गहतराज, बिदुर बिक्रम खड्का , मिठाराम अधिकारी, लक्ष्मी संग्रौला, सुशीला सिलवाल, अनिता लामा, बुढानिलकण्ठ नगर उपप्रमुख रमा राई लगायत अतिथि रहेको बैठकमा नेकपा एमाले बुढानिलकण्ठका अध्यक्ष प्रदिप डंगोलले प्रस्ताव गरेको इन्चार्जहरुको नाम अनुमोदन गरिएको थियो।
को को बने शाखा कमिटी इन्चार्ज ?
वडा नं १ : सुरेन्द्र लामा
वडा नं २ : राजेन्द्र खड्का
वडा नं ३ : बिमला न्यौपाने
वडा नं ४ : कैलास खड्का
वडा नं ५ : किरण ठकुरी
वडा नं ६ : श्याम के सि
वडा नं ७ : शोभा अधिकारी
वडा नं ८ : सुमन तामाङ
वडा नं ९ : पशुराम अधिकारी
वडा नं १० : धुर्ब भट्टराई
वडा नं११ : राजु अधिकारी
वडा नं १२ : शम्भु भट्टराई
वडा नं १३ : कृष्णकाजी श्रेष्ठ
को को बने जनसंगठन इन्चार्ज ?
राष्ट्रिय युवा संघ नेपाल: नवराज भट्टराई
अनेम संघ: दुर्गा थापा
जेष्ठ कम्युनिस्ट मञ्च: बिन्दा गौतम
बिद्यार्थी : देबि रेग्मी
नेपाल खेलकुद महासंघ : सुनिता गुरुङ
सल्लाहकार समिती : ईश्वरी भट्टराई
बुद्धिजीवी : राधाकृष्ण भण्डारी
राष्ट्रिय जनसास्कृतिक मंच : लक्ष्मि न्यौपाने
नेपाल उत्पीडित मुक्ति समाज: तारा रोक्का
शिक्षक संगठन : विनामाया थिङ
बिकास निर्माण अनुगमन संयोजक: श्रीकृष्ण श्रेष्ठ
क्याटेगोरी : स्थानीय
ट्याग : #एमाले बुढानिलकण्ठ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्