झोर देखि मालूङ सम्मको सडकमा बत्ति जडान
काठमाडौं, श्रावण ८ । टोखा नगरपालिका वडा नं १ को झोर देखि मालूङ सम्मको सडकमा बत्ति जडान गरिएको छ ।नगरपालिकाको मेयर उज्यालो कार्यक्रम अन्तर्गत झोरको बौडेश्वर माबी देखि मालूङ सम्मको सडकमा सडक बत्ति जडान गरिएको टोखा नगरपालिका वडा नं १ का वडा अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकरी गराए।
सडकबत्ती जडानसँगै सो क्षेत्रमा रातको समयमा हुने आपराधिक कार्यमा कमी आउनुको साथै रातको समयमा आवतजावतमा समेत सहज हुने बिश्वासवडा अध्यक्ष अधिकारीले ब्यक्त गरेका छन ।
क्याटेगोरी : स्थानीय
ट्याग : #झोर देखि मालूङ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान







तपाईको कमेन्ट लेख्नुहोस्