Techie IT
बुधबार, जेठ १३,२०८३

तारकेश्वरमा माग अनुसार खोप उपलव्ध नगराएको भन्दै खोप कार्यक्रम स्थगित


काठमाण्डौ । तारकेश्वर नगरपालिकामा भेरोसेल खोप कार्यक्रम स्थगित गरिएको छ। नगरपालिकाले स्वास्थ्य कार्यालयले माग अनुसार खोप उपलव्ध नगराएको भन्दै जेष्ठ २८ गते बाट खोप कार्यक्रम स्थगित गरिएको जानकारी दिएको छ।

 


क्याटेगोरी : स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्