Techie IT
आईतबार, साउन २४,२०८३

नागार्जुनमा माग अनुसार खोप उपलव्ध नगराएको भन्दै खोप कार्यक्रम स्थगित


काठमाण्डौ ।नागार्जुन नगरपालिकामा भेरोसेल खोप कार्यक्रम स्थगित गरिएको छ। नगरपालिकाले स्वास्थ्य कार्यालयले माग अनुसार खोप उपलव्ध नगराएको भन्दै जेष्ठ २८ गते बाट खोप कार्यक्रम स्थगित गरिएको जानकारी दिएको छ।

सुचना :


क्याटेगोरी : स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्