साङ्ला आइसोलेसन केन्द्रमा नाच गान सहित मनोरञ्जनबाट उपचार (भिडियो सहित )
काठमाडौं । साङ्ला प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालित आइसोलेसन केन्द्रमा रहेका कोरोना संक्रमित बिरामीहरुलाई सांगितिक मनोरञ्जनबाट पनि उपचार थालिएको छ ।
संक्रमित बिरामीहरुको शारिरिक तथा मानसिक स्वास्थमा तन्दुरुस्ती प्रदान गर्नुका साथै उनीहरुको मनोबल उच्च पार्नको लागी नियमित सांगितिक मनोरञ्जन गराइएको बताइएको छ ।
आइसोलेसन केन्द्रबाट हाल एक जना महिला कोरोना जितेर घर फर्कीएकी छिन ।
भिडियो
https://www.facebook.com/sanglaphc/videos/349084466625844
क्याटेगोरी : स्थानीय
ट्याग : #साङ्ला प्राथमिक स्वास्थ्य केन्द्र
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्