नागार्जुनमा खोप खरिदको संयोजकमा उपप्रमुख शुशिला अधिकारी
काठमाडौं जेठ १७ । नागार्जुन नगरपालिकाको कार्यपालिका बैठक सम्पन्न भएको छ। जेठ १६ गते नगर प्रमुख मोहन बहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न भएको छ । उक्त बैठकले निम्न निर्णय गरेको प्रेस बिज्ञप्ति मार्फत जानकारी गराइएको छ । आर्थिक वर्षा २०७८/७९को बार्षिक नीति कार्यक्रम तथा बजेट सम्बन्धि कार्यतालिका स्वीकृत गरि मिति २०७८ साल जेठ ९ गते नगर सभा सम्पन्न गर्ने निर्णय भएको उल्लेख गरिएको छ ।
नगरपालिकाको आन्तरिक स्रोत बाट पहिलो चरणमा रु पांच करोड बराबरको खोप G to G मार्फत खरिद गर्न मुल्य सहित नेपाल सरकार स्वास्थ्य तथा जन संख्या मन्त्रालय संग अनुमति माग गर्ने साथै सो खोप खरिद समितिको संयोजकमा उप प्रमुख शुशिला अधिकारी रहेकी छिन।
क्याटेगोरी : स्थानीय
ट्याग : #नागार्जुनमा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा








तपाईको कमेन्ट लेख्नुहोस्