नेपाल स्काउट तारकेश्वर नगर तदर्थ समितिमा दुर्गा थापा कुँवर
काठमाडौ । नेपाल स्काउट तारकेश्वर नगर तदर्थ समितिमा दुर्गा थापा कुँवर मनोनित हुनुभएको छ । स्काउट ऐन २०५० तथा नियमावली २०७७ बमोजीम कुँवरलाई नियुक्त गरिएको हो ।
नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयका अनुसार तारकेश्वर नगरपालीकाको तर्दर्थ समितिको सदस्यमा मनोनित गरिएको हो ।
२०५९ सालबाट निरन्तर स्काउट टिचर रहेकी कुँवर हाल पनि साङ्गला बालकुमारी उच्च मावीमा स्काउट टिचरका रुपमा कार्यरत छिन ।
गत भदैमा सरकारले नेपाल स्काउटको वर्तमान केन्द्रीय कार्यकारी समिति विघटन गरी चन्दन कौशिकको संयोजकत्वमा १३ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गरेको थियो र सोही अनुरुप हाल प्रदेश र स्थानिय तहमा तदर्थ समिति गठन भैरहेको छ ।

क्याटेगोरी : स्थानीय
ट्याग : #नेपाल स्काउट तारकेश्वर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्