तारकेश्वरमा कोरोना बिरुद्ध जनचेतना मुलक कार्यक्रम सञ्चालन
काठमाडौं । सामुदायिक सेवा केन्द्र तारकेश्वरले कोरना विरुद्ध जनचेतना मूलक कार्यक्रम सञ्चतालन गरेको छ।
सामुदायिक सेवा केन्द्र तारकेश्वर र महानगरीय प्रहरी वृत बालाजुको संयुक्त पहलमा तारकेश्वर नगरपालिका विभिन्न वडाहरुमा गत शुक्रबारदेखि कोभिड १९ सम्बन्धि जनचेतनामूलक कार्यक्रम सञ्चालन गदै आएको सामुदायिक सेवा केन्द्र तारकेश्वरका सचिव पार्वती थापाले बताइन् ।
सचिव थापाका अनुसार नयाँ भेरियन्ट सहितको कोभिड -१९ को संक्रमण तिब्ररुपमा फैलिएकाले यसको संक्रमणलाई समुदायमा फैलिन नदिन सबै वडाहरुमा यस्ता जनचेतनामूलक कार्यक्रमहरु गरिने केन्द्रको योजना रहेको छ ।

क्याटेगोरी : स्थानीय
ट्याग : #तारकेश्वर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्