एमाले बुढानीलकण्ठ शाखा पार्टी कमिटीको शुभकामना आदान प्रदान कार्यक्रम
नेपाल कम्युनिस्ट पार्टी (एमाले) बुढानीलकण्ठ नगर कमिटी वडा नं ६ शाखा पार्टी कमिटीको आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ।
नेपाल सरकारका उपप्रधानमन्त्री तथा नेकपा एमालेका महासचिव ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा बागमती प्रदेस सचिवालय सदस्य सुन्दर पुर्कुटी , बुढानीलकण्ठ नगर कमिटी अध्यक्ष प्रदिप डंगाेल, जिल्ला कमिटी सदस्य ध्रुव थपलिया सहित नगर कमिटीका सदस्य तथा शाखा कमिटीका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो।
नेकपा एमाले बुढानिलकण्ठ -६ कमिटीका अध्यक्ष प्रशान्त डंगोलको अध्यक्षता र नगर कमिटी सदस्य नानु खड्का श्रेष्ठको संचालनमा भएको सो कार्यक्रममा वक्ताहरुले शुभकामना आदानप्रदान गर्नुका साथै विकास निर्माणका वारेमा आफ्नो धारणा राखेका थिए।
क्याटेगोरी : स्थानीय
ट्याग : #एमाले बुढानीलकण्ठ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्