नुवाकोटको शिवपुरी गाउँपालिकामा अध्यक्षकप फुटबल प्रतियोगिता हुने ,१२ वटै स्थानीय तहले भाग लिने
नुवाकोटको शिवपुरी गाउँपालिकामा अध्यक्षकप फुटबल प्रतियोगिता हुने भएको छ । जिल्लामै पहिलो पटक हुने सो प्रतियोगीतामा गाउँपालिकाले आफ्नै महत्वकांक्षी योजना अन्तर्गत निर्माण गरिरहेको वडा नं ७ स्थित ‘शिवपुरी रंगशाला’मा फुटबल खेल आयोजना हुने बताइएको छ ।
आन्तरिक पर्यटनको प्रवद्र्धन र खेलकुदको संस्कृति विकास गर्न नुवाकोटका १२ वटै स्थानीय तहले भाग लिने गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले जानकारी दिए ।
खेलबारे शुक्रवार पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिने गाउँपालिकाको तयारी छ ।
क्याटेगोरी : स्थानीय
ट्याग : #शिवपुरी गाउँपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्