तारकेश्वरद्धारा ८० जना कृषकलाई काउम्याट वितरण
काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकाको पशुसेवा शाखाले नगरभित्रका ८० जना किसानलाई एक एक वटा काउम्याट (गाईलाई विछ्याउने गुन्द्री ) वितरण गरेको छ । नगरपालिकाको ले ५ लाख ८० हजार रकम बराबरको काउम्याट ५० प्रतिशत अनुदानमा वितरण गरेको हो ।
प्रति म्याट करिब सात हजार बजार मुल्य रहेको उक्त काउम्याटलाई नगरपालिकाले रु ३५ सयमा किसानलाई उपलब्ध गराएको नगरपालिकाको पशुसेवा शाखाले बताएको छ । नगरपालिकाले कृषकलाई चाँडै नै बर्खे घाँसको विउ तथा पशुपंछीका लागि जुकाको औषधी समेत नि:शुल्क वितरण गर्ने बताइएको छ ।
क्याटेगोरी : स्थानीय
ट्याग : ##काउम्याट वितरण, ##तारकेश्वर पशुसेवा शाखा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्