कुन्चीप्वाकलमा राष्ट्रिय कलाकारहरुको प्रस्तुतीमा बृहत सांस्कृतिक कार्यक्रम हुँदै
तारकेश्वर काठमाडौ । २८५७ औं सोनाम ल्होछारको अवसरमा कुन्चीप्वाकल साङ्गलामा बृहत सांस्कृतिक कार्यक्रमको आयोजना हुने भएको छ ।
याङ्गला हयुल्ला तामाङ्ग समाजद्धारा आयोजना हुने सो कार्यक्रममा स्थानिय तथा राष्ट्रिय कलाकारहरुको बजोड प्रस्तुती हुन याङ्गला हयुल्ला तामाङ्ग समाजले बताएको छ ।
कार्यक्रममा राष्ट्रिय कलाकार खम्बे ,राजेन्द्र गिरि अम्बीका अधिकारी लगायतको बेजोड प्रस्तुती रहेने छ ।
नेपाल बौद्द महासंघको अध्यक्ष धर्मगुरु आचार्य नोर्फु शेर्पाको बिशेष अतिथिमा सम्पन्न हुने सो कार्यक्रम फागुँन २२ गते शनिबार कुन्चीप्वाकलमा हुँदै छ ।
क्याटेगोरी : स्थानीय
ट्याग : #कुन्चीप्वाकल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्