शहरी विकास तथा भवन निर्माण विभाग र नागार्जुन नगरपालिका बीच सम्झौंता
काठमाडौं । नेपाल सरकार ,शहरी विकास मन्त्रालय तथा भवन निर्माण विभाग (प्रथम पक्ष ) र नागार्जुन नगरपालिका ( दोस्रो पक्ष) बीच सम्झौता भएको छ ।
भवन तथा जग्गाको विवरण , उपयोग अवधि , प्रयोजनका लागि ६ बुँदे शर्त सहित यहि फाल्गुन ९ गते प्रथम पक्षको कार्यालयमा बसि दुबै पक्षले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । हस्ताक्षर पश्चात दुबै पक्षले सो पत्रको एक एक प्रति लिने दिने गरेका थिए ।

नगरपालिकाको वडा नम्बर १ मा शहरी गरिबहरुको संयुक्त आवास प्रयोजनार्थ निर्माण भएका भवन तथा जग्गाको स्वामित्व नेपाल सरकारमा रहने र भवन निर्माण र प्रयोजनको उद्देश्य अनुसार सो आवासहरु नगरपालिकाले प्रयोजन गर्न पाउने सो सम्झौंता पत्रमा उल्लेख छ ।

क्याटेगोरी : स्थानीय
ट्याग : ##सम्झौंता#आवास प्रयोजना, #नागार्जुन नगरपालिकाको बजेट
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्