आमाको महिमा (कविता)
नौ महिनासम्म गर्भमा बोकेर जन्म दिने मलाई
मान्दिनौ झर्को कत्ति पनि गर्न स्याहार र भलाई
आमा तिमी जुन जस्तै संसारकै राम्री
ममता र करुणाकी खानी छैनौ रत्ति चाम्री ।।।।
आमा ! तिम्रो बयान गरुँ म कसरी ?
मातृत्वमा अटल छौ चन्द्र जुन जसरी
भन्दिनौ थाके कहिल्यै गर्दा मेरो स्याहार
माया ममताले सधै रसाउँछ तिम्रो हियार ।।।।
आमा ! तिमी संसारकै सर्वश्रेष्ठ मेरी
जन्मु तिमै्र कोखमा अर्का जूनि फेरी
आफूलाई भुलेर छ चिन्ता मेरो
राख्छयौ आशा देखाउने संसारको सेरोफेरो । ।।।
आमा तिमी मेरी गर्व छ मलाई
पढी गुणी ठूलो भई गरु तिम्रो भलाई
मलाई नलागोस् झर्का गर्न तिम्रो हित
सेव गर्न सकुँ बुढेसकालमा यहि मेरो जित ।।।।
क्याटेगोरी : जीवनशैली
ट्याग : #आमा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्