प्याजले कसरी यौनेच्छा र शक्ति बढाउँछ चर्चा गरौं
एजेन्सी । यदि तपाइको केहि दिन यता यौनेच्छामा कमी भएको छ, भने तपाईले आफ्नो खानामा ध्यान दिनुपर्छ । कुनै आहारले सेक्सको इच्छा र शक्ति बढाउन मद्धत पु¥याउँछ । यसमध्ये प्याज एक महत्वपूर्ण तत्व रहेको छ । आउनुहोस प्याजले कसरी यौनेच्छा र शक्ति बढाउँछ चर्चा गरौं ।
सर्कुलेशनलाई उत्तम राख्छ ।
प्याज सल्फाइडको एकदमै राम्रो स्रोत हो । जुन कोलेस्ट्रलको अनुपात र प्रेशरलाई नियन्त्रणमा राख्न मद्धत पु¥याउँछ । जसले मुटुलाई पनि स्वस्थ राख्दै गुप्ताङ्गमा रक्तप्रवाहलाई नियन्त्रण गर्दै यौनसम्पर्कलाई अझ रोमान्टिक बनाउँछ ।
टेस्टास्टरोन मात्रालाई राम्रो बनाउँछ ।
तरबीज यूनिभर्सिटी इन इरानको एक एनिमल रिसर्चका अनुसार ताजा प्याजको रसले टेस्टास्टरोनको मात्रालाई बढाउँछ । यसको साथै यौनसम्पर्कमा सामेल हुने अङ्गहरुलाई पनि स्वस्थ राख्दछ ।
शुक्रकिटको सङ्ख्या बढाउँछ ।
प्याजमा एन्टी अक्सिडेन्ट गुण हुन्छ जसले शुक्रकिटको सङ्ख्या बढाउँछ ।
सेक्स पर्फमेन्स राम्रो बनाउँछ ।
जुन व्यक्तिहरुको स्टेमिना कमजोर हुन्छ उनिहरुले सेक्स लाइफको आनन्द लिन सक्दैनन् । प्याजले यो समस्यालाई निर्मुल पार्छ । यसमा फाइटोन्यूट्रीएन्टस हुन्छ जसले ‘भिटामिन सी’को काम गर्दै इम्यून सिस्टमलाई बढाउँछ । यसले शरीरको टक्सिन फ्री गरेर यौनशक्तिलाई बढाउन मद्धत गर्दछ ।
क्याटेगोरी : जीवनशैली
ट्याग : #प्याज
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्