साम्राज्ञीको विकिनी फोटो बन्यो भाइरल
काठमाडौं । नायिका साम्राज्ञी आरएल शाह अहिले फुर्सदमा छिन् । उनी ‘मारुनी’ र ‘रातो टिका निधारमा’को छायांकन सकिएपछि बालीमा प्रेमीसँग घुमघाम गरिहेकी छिन् । उनको केहि दिन अगाडी विकिनीको फोटोले मिडिया छाएसँगै साम्राज्ञी र प्रेमीको तस्बिर भाइरल भइरहेको छ ।
साम्राज्ञी यतिबेला इन्डोनेशियामा छिन् । इन्डोनेशियाको बालीमा उनी आराम गर्न पुगेकी हुन् । २ चलचित्रमा लगातार काम गर्दा थकित महशुश गरेको भन्दै उनले आराम चाहेको बताएकी थिइन् ।

तर, साम्राज्ञी एक्लै बाली पुगेकी भने होइनन् । उनी, आफ्ना प्रेमीसँग बाली पुगेकी हुन् । तर, यतिबेला साम्राज्ञीको केही तस्वीरले सामाजिक संजालमा चर्को आलोचना भोगिरहेको छ । प्रेमीसँग मस्ती मुडमा रहेकी साम्राज्ञीको केही अन्तरंग तस्वीर सार्वजनिक भएका छन्, जसले उनको आलोचना भैरहेको छ ।
प्रेम सम्बन्ध, टाटु र तस्बिरले साम्राज्ञी चर्चामा आउँदा धेरैले भने साम्राज्ञीलाई सम्झाउने व्यक्ति नभएको धारणा छ । अब साम्राज्ञीलाई सम्झाउने व्यक्ति नभएका हुन् या साम्राज्ञी नसम्झिएकी हुन्, त्यो उनै जानुन् । तर चल्तीको कलाकारले सामाजिक उत्तर दायित्व बहन गर्दै आफ्ना क्रियाकलाप सार्वजनिक गर्नु पर्ने फिल्मकर्मी स्वंयम पनि बताउँछन् ।
क्याटेगोरी : जीवनशैली
ट्याग : #साम्राज्ञी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्