किन खाने लसुन ? यस्ता छन् फाइदा
लसुनको फाइदाका विषयमा अझै पनि धेरैलाई जानकारी छैन । मानिसहरूले लसुन स्वास्थ्यका लागि फाइदाजनक छ भन्ने त बुझेका छन्, तर यसले स्वास्थ्यमा कुन कुन तरिकाले फाइदा पुर्याउँछ भन्नेचाहिँ बुझ्न सकेका छैनन् । जसका कारण स्वाद तथा स्वास्थ्यका दृष्टिकोणले शरीरका लागि लसुन निकै उपयोगी हुँदाहुँदै पनि यसको सही सदुपयोग हुन सकेको छैन ।
आखिर, लसुनमा त्यसको के गुणु छ, जसले शरीरलाई स्वस्थ्य राख्न मद्दत गर्छ ?
लसुनका फाइदा
-लसुनमा एलिचिन नामक तत्व पाइन्छ, जुन औषधीको रुपमा प्रयोग गरिन्छ ।
-लसुनमा जति धेरै पोषणतत्व छ, त्यति नै क्यालोरीको मात्रा कम हुन्छ ।
-लसुनको सेवनले रुघाखोकी लगायतका विमारी हटाउन मद्दत गर्छ ।
-उच्च रक्तचाप कम गर्छ ।
-कोलेस्ट्रोल नियन्त्रण गर्छ, जसका कारण मुटु रोग लाग्ने सम्भावना कम हुने गर्छ ।
-लसुनमा एन्टीअक्सिडेन्ट तत्व हुन्छ, जसले अल्जाइमर, डिमेन्सियाजस्तो रोग लाग्नबाट बचाउँछ ।
-आयु लम्ब्याउँछ ।
-शरीरमा रहेको मेटलयुक्त विषाक्त हटाउन मद्दत गर्छ ।
-हड्डीको विकासमा सहयोग पुर्याउँछ ।
-खानामा सजिलै समावेश गर्न सकिने लसुनको प्रयोगले खाना स्वादिष्ट बन्छ ।
क्याटेगोरी : जीवनशैली
ट्याग : #लसुनको फाइदा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्