कस्तो प्रकारको यौन क्रियाकलापले घट्छ तौल ?
यौन सम्पर्कको क्रममा हाम्रो शरीरको गतिविधि एमईटीको कुन स्तरसम्म पुग्न सक्छ भन्ने कुरा महत्वपुर्ण हुन्छ । यौन विशेषज्ञहरुका अनुसार निष्क्रिय रहनु, यसको लागि हल्का प्रयास गर्नु, चुम्बन र आलिंगन जस्ता गतिविधिहरुमा १ दशमलव ३ एमईटीसम्म पुग्न सकिन्छ । सामान्य यौन अथवा मध्यम प्रयास गर्ने स्थितिमा १ दशमलव ८ एमईटीसम्म पुग्न सकिन्छ । यौनमा सक्रिय अथवा चरमोत्सर्षको स्थितिमा २ दशमलव ८ एमईटीसम्म पुग्न सकिन्छ ।
यस हिसाबले यदि तौल ८० देखि ८१ किलो बराबर छ भने एक ठाउँमा बसिरहनाले पनि प्रति घण्टा तपाईंको लगभग ७५ देखि ८० क्यालोरी खपत हुन्छ । जब तपाईं हिँड्न शुरु गर्नु हुन्छ, तपाईंको गतिविधिको स्तर बढ्न थाल्छ ।
क्याटेगोरी : जीवनशैली
ट्याग : #यौन क्रियाकलापले घट्छ तौल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्