पढ्नुहोस, गिता दर्शनको सार, जसले विश्वका अर्बौ मानिसको आँखा खोलिदियो !
सकारात्मक सोँच नै हरेक मानिसहरूको पहिलो सफलताको आधार हो। नकारात्मक सोँच मान्छेको ठूलो शत्रु हो यसैबाट शारिरीक र मानसिक रोगको सुरुवात हुन्छ ।
मानवजातिले आफ्नो जीवनको अस्तित्व र त्यसको रहस्यबारे अझै पूर्ण रुपमा अध्ययन गरिसकेको छैन । मानव जीवन के हो र यसको रहस्यबारे कुनै–कुनै धर्मग्रन्थहरुले सत्य पस्किने कोसिस गरेका छन् ।
तिनै महत्वपूर्ण ग्रन्थहरुमध्ये हिन्दु धर्मसँग जोडिएको महत्वपूर्ण ग्रन्थ हो, गिता । संसारका सचेत मानिसहरुभित्र पर्ने अर्बौ हिन्दुहरु र गैरहिन्दुले गिता अध्ययन गर्ने गरेका छन् ।
भनिन्छ, गिता अध्ययन नगर्ने कुनैपनि दार्शनिक दार्शनिक हुन सक्दैन, राजनीतिज्ञ कुशल राजनीतिक नेतृत्व हुन सक्दैन र अन्य क्षेत्रका व्यक्तित्वहरुले पनि यसको अध्ययन गर्न जरुरी छ, जसले उसको जीवन र अस्तित्वका बारेमा निखार ल्याइदियोस् ।
त्यसर्थ, गिताको अन्तिम सारले मानव जाति र उसको जीवनबारे सही र सत्य बोलेको निचोडमा पुग्न सकिन्छ । विश्वमा जन्मिएका ऐतिहासिक भौतिकवादी दर्शनहरुसँग समेत गिताका अधिकांश प्रसंगहरु मेल खाने बताइन्छ ।
विश्वमा भौतिकवादी दर्शन जन्मनुभन्दा हज्जारौ वर्ष अगाडि लेखिएको गिताले मानव जीवन र यसको बारेमा लेखेका प्रसंगहरुले निकै ठूलो अर्थ राख्ने दार्शानिकहरुले बताउँदै आएका छन् ।

यसै सन्र्दभमा योग गुरु एवं मोटीभेटर बिदुर फँयालले गिता पढाउन ब्यस्त छन । करिव १ लाख भन्दा बढीलाई योग सिकाइसकेका फँुयाले पघिल्लो महिना ३० जनालाई अनलाइन मार्फत गिता सिकाइरहेका छन ।
बहुप्रतिभाशाली बुहुआयामिक फँयालले टेलिभिजन कार्यक्रम रुपान्तरण मार्फत पनि योग , गिता एवं अध्यातमलाई बिशेष प्राथमिकतामा राखेका छन ।
बिगत १२ बर्ष देखी मोटीभेसन , सुपर लरनीङ्ग , योगा लगायतको अभ्यास गराउदै आएका योग गुरु बिदुरले कोरोना महामारी एवं लक डाउनमा मानिसहरुमा डिप्रेशन एवं अन्य मनोबैज्ञानीक असर नपरोस भनेर बिभिन्न मोटीभेसन , सुपर लरनीङ्ग कक्षाहरु संचालनमा ल्याएको बताउछन ।
मेमोरी प्रशिक्षक बिदुर फँुयालले पहिलो पटक दश हजार बर्षको अंग्रेजी क्यालेण्डर साथै गिता पनि कण्ठ गर्नुभएको थियो ।
आधुनिक शहरीकरण संगै बढ्दै गएको मानसीक तनाव , आत्महत्या , मनोबैज्ञानिक रोग आदीलाई गिताको माध्यामबाट न्यूनिकरण गर्ने आफु लागी परेको उनी बताउछन ।
जे भयो ठिक भयो । जे भइरहेको छ, ठिक भैरहेको छ । पछि जे होला त्यो पनि ठिकै हुनेछ । तिमीले त्यस्तो के चिज गुमायौ र चिन्तित तुल्याएको छ । जे पायौं यही धर्तीबाट पायौ । यो नै गिताको अन्तिम सार हो ।
सुपर , लर्नीङ्ग , मेमोरी पावरको बिकाश , योगा एवं गीता सम्बन्धि धमाधमा कक्षाहरु संचालन भइरहेको हुँदा सम्पूर्ण इच्छुकहरुमा सम्पर्क गर्ने समेत योग गुरु एवं मोटीभेटर बिदुर फँयालले अनुरोध गरेका छन ।

क्याटेगोरी : जीवनशैली
ट्याग : #गिता दर्शनको सार, #बिदुर फँयाल, #रुपान्तरण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्