अमेरिकाले लम्ब्यायो इरानसँगको युद्धविराम
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविरामलाई लम्ब्याएको बताएका छन् । पाकिस्तानको अनुरोधमा इरानसँग युद्धविराम बढाउने बताए पनि ट्रम्मले इरानी बन्दरगाहहरूको नाकाबन्दी भने जारी राख्ने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले इरानले शान्ति वार्ताको लागि एकीकृत प्रस्ताव नल्याएसम्म युद्धविराम जारी राख्ने बताए । ‘मैले हाम्रो सेनालाई नाकाबन्दी जारी राख्न र अन्य सबै हिसाबले तयार र सक्षम रहन निर्देशन दिएको छु । र, त्यसैले उनीहरूको प्रस्ताव पेश नभएसम्म र छलफलहरू कुनै न कुनै रूपमा समाप्त नभएसम्म युद्धविराम विस्तार गर्नेछु’, ट्रम्मले भनेका छन् ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking, #अमेरिकाले लम्ब्यायो इरानसँगको युद्धविराम
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्