मुस्लिम मेयर जित्ने सम्भावनाप्रति ट्रम्पको धम्की- ‘कम्युनिस्ट पागल’ बाट न्युयोर्कलाई जोगाउनेछु
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्युयोर्कका मेयर उमेदवार जोरान माम्दानी लक्षित गर्दै चेतावनीपूर्ण अभिव्यक्ति दिएका छन् ।
ट्रम्पले सामाजिक सञ्जालमा भनेका छन्, ‘संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिको रूपमा म यो ‘कम्युनिस्ट पागल’ लाई न्यूयोर्क नष्ट गर्न दिन्नँ । म सबै नियन्त्रणमा छु, सबै विकल्पहरू मेरो हातमा छन् । म न्यूयोर्क सिटीलाई बचाउनेछु, अनि यसलाई फेरि हट र ग्रेट बनाउनेछु, ठीक त्यस्तै जसरी मैले अमेरिकालाई बनाएको थिएँ ।’
ट्रम्पको यो भनाइले अमेरिकी राजनीतिमा नयाँ बहस चर्काएको छ । गत चुनावमा ट्रम्पले कमलालाई पनि कम्युनिस्ट भनेर आक्षेप लाएका थिए ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking, #मुस्लिम मेयर जित्ने सम्भावनाप्रति ट्रम्पको धम्की- ‘कम्युनिस्ट पागल’ बाट न्युयोर्कलाई जोगाउनेछु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्