तालेवानले महिलालाई ‘मान्छे’को रूपमै देख्दैनन् : मलाला
काठमाडौं । नोबेल शान्ति पुरस्कार विजेता पाकिस्तानकी मलाल युसुफजाईले तालेवानले महिलालाई ‘मान्छे’को रूपमा नदेख्ने बताएकी छिन् ।
हाल बेलायतमा बस्ने मलालाले सबै मुस्लिम सरकारहरूलाई तालेवानलाई चुनौती दिन आग्रह गरेको बेलायती विश्व सेवा बीबीसीले उल्लेख गरेको छ ।
२७ वर्षकी मलाला १५ वर्ष हुँदा पाकिस्तानी तालेवानले गोली हानेर बेलायतमा उद्धार गरेर ल्याइएकी हुन् । सन २०१४ मा उनलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।
उनी अहिले महिला तथा बालबालिकाको पक्षमा वकालत गर्दै आएकी छिन् ।
पश्चिमा विश्वमा मलालाको सम्मान भए पनि उनकै देश पाकिस्तान तथा अरू मुस्लिम देशहरूमा भने उनी खासै लोकप्रिय छैनन् ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking, #तालेवानले महिलालाई ‘मान्छे’को रूपमै देख्दैनन् : मलाला
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्