नेकपाको प्रवासी नेपाली एकता मञ्च दक्षिण कोरियाको अध्यक्षमा मदन उप्रेती निर्वाचित , हेर्नुहोस् पदाधिकारीको नामावली
नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा) को प्रवासी नेपाली एकता मञ्च दकिण कोरियाको अध्यक्षमा मदन उप्रेती निर्वाचित भएका छन ।
प्रवासी नेपाली एकता मंच फारानकमिटी द्धारा आयोजना गरिएको एकिकरण भेलालालिगुरास रेस्टुरेन्ट को सभा हलमा सम्पन्न भएको छ।
उक्त एकीकरण कार्यक्रममा ने .क. पा.प्रती आस्थावान १०० भन्दा बढि नेता तथा कर्याकर्ता को उपस्थिति रहेको थियो ।
क्षेत्रीय कमिटी एकाता कार्यदल को सदस्य पुरुषोत्तम गौतम ले कार्यक्रम सञ्चालन गरेका थिए भने शभापतिका रुपमा क्षेत्रीय कार्यदल समिति का सदस्य डम्बर साउद रहेका थिए । कार्यक्रम मा परसुराम सापकोटा को प्रमुख आथित्य रहेको थियो भने विशेष अतिथिका भरतपुर महानगर पालिका वाड नं४ का वाडा अध्यक्ष हरि आचार्य रहेका थिए । कार्यक्रमका अन्य अतिथि हरुमा नेपाल बाट गएका युवा ब्यबसायी दिपक चपागाइ,ओएन यु एफ का केन्द्रिय सदस्यहरु एलिसा सिह ,चुडामणिा अधिकारी, नेत्र चौधरी ,बैरागी माइला,एन .पि गौतम,भोला पौडेल, समाजसेवी खगेन्द्र खत्री ,रामेछाप सम्पर्क समिति का पुर्ब अध्यक्ष भिम खड्का , नेपाल राष्टिय शिक्षक संगठन पुर्ब प्रतिनिधि भुपाल थापा समेतको उपस्थिति रहेको थियो।
एकीकरण भेलाले ने .क. पा को दक्षिण कोरिया को प्रवास कमिटीमा कुनै मतभेद छैन भन्ने सन्देश दिएको छ। पार्टीको प्रवास कमिटी साङ्ठनिक रूपमा मात्र एकीकरण नभएर भावनात्मक रूपमा एकीकरण भएको महसुस गरेको टंक गौतम ले बताए।
उक्त ऐतिहासिक एकीकरण भेला ले मदन उप्रेती को अध्यक्षतामा फरान सुवन क्षेत्रिय कमिटी गठन गरेको छ।फरान सुवन क्षेत्रीय कमिटी को २५ सदस्यीय पदाधिकारी को नामावली यसप्रकार रहेको छ।
१ अध्यक्ष : मदन उप्रेती
२उपाध्यक्ष : राजेश बिमली
३ उपाध्यक्ष : भोला तिवारी
४सचीव : हरि थापा
५सह सचीव : उर्मिला माझी
६कोसाध्यक्ष : पबित्रा भन्डारी
सदस्यहरु
१नरेश मुक्तान
२देबान सिङ राई
३ अर्जुन घिमिरे
४ दशरथ कुवर
५मीन आले
६ जुनु उप्रेती
७ बिज्ञान खड्का
८ दिनेश मगर
९ राजेश कार्की
१० इस्वर के सि
११ कुमार खड्का
१२ बिकास जोशी
१३ सन्तोष चौलागाईं
१४ दिपेन्द्र खत्री
१५ दिपक सापकोटा
१६ ठाकुर भन्टना
१७ रमेश धमला
१८ अनुप कार्की
१९ बुद्ध शर्मा
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #(ने.क.पा) को प्रवासी नेपाली एकता मञ्च
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्