सुरेन्द्र चित्रकार र मेलिना राईको स्वर रहेको गीत तिमी छौं र पो आइतबार रिलिज हुँदै

काठमाडौँ । बहुचर्चीत नेपाली पप तथा आधुनिक गायिका मेलिना राई र सुरेन्द्र चित्रकारको स्वर रहेको आधुनिक गित तिमी छौं र पो निमार्णको अन्तीम तयारी पुरा भएको छ ।
टिका बम्जनको सङ्गीत, दृष्टिबाणी धितालको को शब्द रचना रहेको गीतको निमार्ण सुरेन्द्र चित्रकारले गरेका हुन ।
गितका मोडलका रुपमा मुस्कान लामा रहेकी छन भने उनलाई भुवन अधिकारीले साथ दिएका छन ।
माया प्रेममा आधारीत सो गितलाई आईतबार OSR Digital मार्फत सार्बजनीक गरीने निमार्ता सुरेन्द्र चित्रकारको भनाई छ ।
लामो समय देखी शीक्षण पेशामा कृयाशील चित्रकारले बिभिन्न गित कविताहरु रचना गरेका छन ।
चित्रकार हाल नेपाल पुनर्बीमा कम्पनीमा समेत कार्यरत छन |
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #bhuwan adhikari, #surendra chitrakar, #सुरेन्द्र चित्रकार र मेलिना राईको स्वर रहेको गीत तिमी छौं र पो आइतबार रिलिज हुँदै
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्