Techie IT
सोमबार, वैशाख २२,२०८२

अनुष्का ढकाल भईन मिस ग्लोब कास्की २०२३


पोखरा । मिस ग्लोब कास्की २०२३ को उपाधी अनुष्का ढकालले जितेकी छिन् । फ्लेम लाउन्ज एण्ड बारमा चैत्र ३ गते सम्पन प्रतियोगितामा ९ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले उक्त उपाधी जितेकी हुन ।

उनले भ्युअर च्वाइससहित शिर्ष उपाधीको ताज पहिरिदा प्रतियोगिता अन्तर्गत दिया परियारले फर्स्ट रनर अप र झरना छन्त्यालले सेकेण्ड रनर अपको उपाधी जित्न सफल रहे ।


क्याटेगोरी : मनोरञ्जन/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Thunder
5:19 am6:41 pm +0545