Techie IT
सोमबार, वैशाख २२,२०८२

निर्माता सरोज न्यौपानेको जेरि 2 मा अनमोल केसि अनुबन्धित


 

अनन्य फिल्म्स का डाइरेक्टर एबम निर्माता सरोज न्यौपाने को आगामी चलचित्र जेरि 2 को लागि अन्मोल केसि अनुबन्धीत भएका छन ।
चलचित्र निर्माता न्यौपानेको अनुसार आज एक कार्यक्रमको बिच सम्झौता पत्र मा निर्माण पक्ष र केसिले हस्ताक्षर गरेका छन ।
चलचित्र को छायांकन आधी नेपाल र बिदेशको विभिन्न स्थानमा हुने निर्माता सरोज न्यौपानेले जानकारी दिए ।


क्याटेगोरी : मनोरञ्जन/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Mostly Cloudy
5:18 am6:41 pm +0545