‘किड्स मोडल अफ दी ईयर–२०२२’ को शिर्ष ताज वान्जे शेर्पालाई

काठमाडौ – वान्जे शेर्पाले एभरेस्ट इभेन्ट्सले आयोजना गरेको ‘किड्स मोडल अफ दी ईयर–२०२२’ को उपाधि हात पारेका छन् । उपाधिसँगै विजेता शेर्पाले साईकलसहित विभित्र आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरेका छन । उनले फेसन इकमर्स फोटोसुट, मोडलिङ, म्युजिक भिडियोसंगै अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई प्रतिनिधित्व गर्ने मौका समेत प्राप्त गरेका छन । एरी तुलाधरले संचालन गरेको उक्त प्रतियोगितामा रितिका बुमी फष्ट रनरअप, मिङ्जेला शेर्पा सेकेन्ड रनरअप, मिशेल महर्जन अर्गनाईजर चोईस, आएस्खा महर्जन ब्रान्ड एम्बासडर घोषित भएको भएको आयोजक संस्था एभरेस्ट इभेन्टसका सिईओ कृष्ण श्रेष्ठले जनाए । सुगन्धा अधिकारी र आर्शु महर्जनको कोरियोग्राफी रहेको उक्त कार्यक्रममा वरिष्ठ नृत्य निर्देशक कमल राई, इनोभेसन इभेन्ट्सका सिईओ महेश केसी, जिएसके भर्साटाईलकि डिजाईनर गोमा तिवारी र मेकअप आर्टिस्ट निलम पौडेल निर्णायकको रुपमा रहेका थिए ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्