Techie IT
बिहीबार, वैशाख २५,२०८२

निलम गुरुङ्गको स्वयम्भुनाथमा देखेको च्याङ्बा बोलको गित सार्बजनिक


काठमाडौ । गायीका निलम गुरुङ्गको स्वयम्भुनाथमा देखेको च्याङ्बा सार्बजनिक भएको छ । सो गितमा निलम गुरुङ्ग र याम बि गुरुङ्गको स्वर संगीत संगै राधा थोकारको अभिनय रहेको छ ।

काठमाडौंको स्यम्भुमा छायांकन गरिएको सो गितको भिडियोमा नारायण मिश्रले क्यामेरा चलाएका छन भने रोशन धितालले सम्पादन गरेका छन ।

उक्त रमाइलो गितलाई Barlu Mhendo Digital मार्फत सार्बजनिक गरिएको छ ।

हेर्नुहोस रमाइलो गित


क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #स्वयम्भुनाथमा देखेको च्याङ्बा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Fair
5:17 am6:42 pm +0545