Techie IT
बुधबार, वैशाख २४,२०८२

खम्बेको तिहार गित ”देउसी रे” सार्वजनिक


काठमाडौ । नेपालीहरुको महान चाड दशैँ तथा तिहारको शुभकामना सहित कलाकार ईन्द्र दोङ लामा खम्बेको देउसी भैलो तिहार गित ”देउसी रे” सार्वजनिक भएको छ । पछिल्लो समयका युवा पुस्ता तथा लोक संस्कृतिलाई मध्यानजर गर्दै गीतमा बिक्रम राई , सुदिप राई , सम्पूर्णमान ताम्राकार , सोनाम मगर , सानु तामाङ्गको स्वर रहेको छ भने बिक्रम राईको लय तथा सम्पूर्णमान ताम्राकारको संगित रहेको छ ।
कलाकार ईन्द्र दोङ लामा खम्बेले निर्देशन गरेका भिडियोमा प्रबेश पोख्रेरलले क्यामेरा चलाएका छन भने मित्र गुरुङ्गले सम्पादन गरेका छन ।

रितु तामाङ्ग , सरु ढकाल , बिक्रम राई , सुदिप राई , रिया लामा , भरत कुमार , लोकेन कुवँरको दमदार अभिनय रहेको यो म्युजिक भिडियो khambe entertainment Chanel बाट सार्बजनिक भएको हो ।

हेर्नुहोस रमाइलो भिडियो


क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #”देउसी रे”


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
5:18 am6:42 pm +0545