‘काम लाग्ने कुरा’ एप्लिकेसन सार्वजनिक
पछिल्लो समय निकै नै चर्चामा आएको नेपाली एप्लिकेसन ‘काम लाग्ने कुरा’ छोटो समयमै प्रयोगकर्ताहरूले धेरै मन पराएका छन् । नेपालीहरू माझ लोकप्रिय बन्दै गएको ‘काम लाग्ने कुरा’ दैनिक जीवनमा प्रयोग हुने कुराहरू समावेश गरी निर्माण गरिएको एप्लिकेसन हो ।
नि:शुल्क प्रयोग गर्न सकिने यस एपभित्र कोरोना लाइभ अपडेट, हाम्रो पात्रो, दैनिक राशिफल, पञ्चाङ्ग, राशिसम्बन्धी विभिन्न ज्ञान, विभिन्न एफएमहरू, सुनचाँदीको भाउ, तरकारीको भाउ, मौसम सम्बन्धी जानकारी, मिति परिवर्तन, नेपाली युनिकोड, युनिकोड टु प्रीती, विनिमय दर, क्युआर स्क्यानर, महत्त्वपूर्ण नम्बरहरू, हाम्रो साहित्य, भूमी, तौल तथा मात्राको मापन सम्बन्धी ज्ञान तथा आधा दर्जन विभिन्न प्रकारका खेल समेत समावेश गरिएको छ ।
अब धेरै कामको लागि धेरै प्रकारका एपहरू इन्स्टल गरिरहनु पर्दैन । एउटै एपमा सबै कुरा भएको यस एपलाई नेपाली एप्स घरले सार्वजनिक गरेको हो । ७ एम. बि. रहेको यस एप हाल एन्ड्रोइड डिभाइसमा उपलब्ध छ । समयसन्दर्भ अनुसार अपडेट भैरहने यस एप पछिल्लो समय धेरैको रोजाइमा परेको छ ।
App Link :https://play.google.com/store/apps/details?id=com.kamlagnekura.nepaliapp
क्याटेगोरी : ब्रेकिंग न्युज, मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्