चेम्बर स्वास्थ्य समितिद्वारा औषधि तथा स्वास्थ्य सामग्री हस्तान्तरण
काठमाडौं, १७ भाद्र । विपद् प्रभावित नागरिकहरूको स्वास्थ्य उपचार तथा राहतका लागि नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको स्वास्थ्य तथा सामाजिक समितिले नेपाल चेम्बर अफ कमर्सलाई औषधि, प्राथमिक उपचार सामग्री तथा विभिन्न स्वास्थ्यसम्बन्धी आवश्यक सामग्री उपलब्ध गराएको छ ।
राहत सामग्रीअन्तर्गत ज्वरो, रुघाखोकी, झाडापखाला तथा विभिन्न रोगका लागिचेम्बर स्वास्थ्य समितिद्वारा औषधि तथा स्वास्थ्य सामग्री हस्तान्तरण
काठमाडौं, १७ भाद्र । विपद् प्रभावित नागरिकहरूको स्वास्थ्य उपचार तथा राहतका लागि नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको स्वास्थ्य तथा सामाजिक समितिले नेपाल चेम्बर अफ कमर्सलाई औषधि, प्राथमिक उपचार सामग्री तथा विभिन्न स्वास्थ्यसम्बन्धी आवश्यक सामग्री उपलब्ध गराएको छ ।
राहत सामग्रीअन्तर्गत ज्वरो, रुघाखोकी, झाडापखाला तथा विभिन्न रोगका लागि आवश्यक औषधि, ओआरएस, घाउमा प्रयोग हुने पोभिडोन आयोडिन झोल, टिस्यु पेपर, सर्जिकल सामग्री, सेनेटरी नेप्किन, तथा अन्य अत्यावश्यक स्वास्थ्य सामग्री रहेका छन् ।
स्वास्थ्य तथा सामाजिक समिति सभापति मृगेन्द्र मेहर श्रेष्ठले नेपाल चेम्बर अफ कमर्स विपद् व्यवस्थापन परिषद्का सहसभापति कृष्णमान श्रेष्ठलाई उक्त औषधि तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरे । उक्त सहयोग सामाग्री करिब ५० लाख हाराहारी मूल्यको रहेको सभापति श्रेष्ठले जानकारी दिएका छन् ।
उक्त सामग्री विपद्बाट प्रभावित क्षेत्रमा आवश्यकताका आधारमा सरकारी निकायसँग समन्वय गरी वितरण गरिने चेम्बरले जनाएको छ ।
विपद्को समयमा प्रभावित नागरिकलाई तत्काल स्वास्थ्य सेवा र राहत उपलब्ध गराउन निजी क्षेत्रले सरकारसँग समन्वय गर्दै सहयोगलाई निरन्तरता दिने नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । आवश्यक औषधि, ओआरएस, घाउमा प्रयोग हुने पोभिडोन आयोडिन झोल, टिस्यु पेपर, सर्जिकल सामग्री, सेनेटरी नेप्किन, तथा अन्य अत्यावश्यक स्वास्थ्य सामग्री रहेका छन् ।
स्वास्थ्य तथा सामाजिक समिति सभापति मृगेन्द्र मेहर श्रेष्ठले नेपाल चेम्बर अफ कमर्स विपद् व्यवस्थापन परिषद्का सहसभापति कृष्णमान श्रेष्ठलाई उक्त औषधि तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरे । उक्त सहयोग सामाग्री करिब ५० लाख हाराहारी मूल्यको रहेको सभापति श्रेष्ठले जानकारी दिएका छन् ।
उक्त सामग्री विपद्बाट प्रभावित क्षेत्रमा आवश्यकताका आधारमा सरकारी निकायसँग समन्वय गरी वितरण गरिने चेम्बरले जनाएको छ ।
विपद्को समयमा प्रभावित नागरिकलाई तत्काल स्वास्थ्य सेवा र राहत उपलब्ध गराउन निजी क्षेत्रले सरकारसँग समन्वय गर्दै सहयोगलाई निरन्तरता दिने नेपाल चेम्बर अफ कमर्सले जनाएको छ ।
क्याटेगोरी : अर्थ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान

तपाईको कमेन्ट लेख्नुहोस्