नेप्सेमा २१.१२ अंकको गिरावट, पाँच कम्पनीको शेयर मूल्यमा ‘नकारात्मक सर्किट’
नेप्सेका अनुसार आज ५ अर्ब ४७ करोड ४८ लाख रुपैयाँको कारोबार भएको छ । आजको कारोबारमा ६९ कम्पनीको शेयरमूल्य बढ्दा १७२ को घटेको छ भने २ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
आजको कारोबारमा महिला लघुवित्तका लगानीकर्ताहरूले सर्वाधिक कमाउँदा पाँच कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
शेयरमूल्यमा नकारात्मक सर्किट लाग्ने कम्पनीहरूमा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, नारायणी डेभलपमेन्ट लिमिटेड, सप्तकोशी डेभलपमेन्ट लिमिटेड, जानकी फाइनान्स कम्पनी र सिन्धु विकास बैंक रहेका छन् । यी कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ ।
क्याटेगोरी : अर्थ
ट्याग : #breaking, #नेप्सेमा २१.१२ अंकको गिरावट, #पाँच कम्पनीको शेयर मूल्यमा ‘नकारात्मक सर्किट’
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्